TechTalkDev
MODEL QUESTION SET 16
1 / 50
1.खाधान्न बालीहरुको तुलनामा हेर्दा धान बालीले उत्पादनको हिसाबले आ.वा २०७७/७८ मा कति प्रतिशत योगदान रहेको छ ?
2 / 50
2.hordeum vulgare के को बैज्ञानिक नाम हो ?
3 / 50
3.Eleusine coracana कुन बालीको बैज्ञानिक नाम हो ?
4 / 50
4. फापरको वैज्ञानिक नाम कुन हो ?
5 / 50
5.सूर्यमुखीको वैज्ञानिक नाम कुन हो ?
6 / 50
6. Linum Usitatissimum को परिवार कुन हो ?
7 / 50
7. Black Gram (मास) को वैज्ञानिक नाम कुन हो ?
8 / 50
8.Corchorus oliterius कुन बालीको वैज्ञानिक नाम हो ?
9 / 50
9.Cotton (कपासको) वैज्ञानिक नाम कुन हो ?
10 / 50
10.उखुको वैज्ञनिक नाम कुन हो ?
11 / 50
11.चिनुको (Parso millet) को वैज्ञानिक नाम कुन हो ?
12 / 50
12. भटमास (Soyabean) को वैज्ञानिक नाम कुन हो ?
13 / 50
13.खेसरी (Indian Pea) को वैज्ञानिक नाम कुन हो ?
14 / 50
14.सिल्टुङ्ग (Rice Bean) को वैज्ञानिक नाम के हो ?
15 / 50
15.सनई (Sun Hemp) वैज्ञानिक नाम कुन हो ?
16 / 50
16.Poacea Gramineae family मा कुन बाली पर्दछन् ?
17 / 50
17.( buckwheat) फापरलाई किन pseudocereal भनिन्छ ?
18 / 50
18.मकैको उत्पत्ति कहाँ भएको मानिन्छ ?
19 / 50
19. सूर्यमुखी कुन परिवार अन्तर्गत पर्दछ ?
20 / 50
20.तलका बाली मध्ये (चीन) चिन उत्पत्ति स्थल भएका बाली कुन-कुन हुन् ?
21 / 50
21.दक्षिण पश्चिम अमेरिका कुन कुन बालीको उत्पत्ति स्थल हो ?
22 / 50
22.Leguminiceae परिवार अन्तर्गत कुन-कुन बाली पर्दछन् ?
23 / 50
23. Malvaceae परिवार अन्तर्गत कुन कुन बाली पर्दछन् ?
24 / 50
24.Poaceae परिवार अन्तर्गत तलका मध्ये कुन कुन बाली पर्दछन् ?
25 / 50
25. poaceae family अन्तर्गत तलका मध्ये कुन कुन बाली पर्दछन् ?
26 / 50
26. solanaceae family अन्तर्गत तलका मध्ये कुन कुन बाली पर्दछन् ?
27 / 50
27.तलका मध्ये कुन बालीको उत्पत्ति स्थल (india ) हो ?
28 / 50
28. चना (Cicer arietinum) को उत्पत्ति स्थल कहाँ हो ?
29 / 50
29.जुटको उत्पत्ति स्थल कहाँ रहेको छ ?
30 / 50
30. Leguminiceae परिवार अन्तर्गत कुन बाली पर्दछन् ?
31 / 50
31.Pseudoceral Crops अन्तर्गत कुन-कुन बाली पर्दछन् ?
32 / 50
32.Cereal Crops अन्तर्गत पर्ने बालीहरू कुन-कुन हुन् ?
33 / 50
33.Fiber Crops अन्तर्गत कुन-कुन बाली पर्दछन् ?
34 / 50
34.Narcotic Crops अन्तर्गत कुन-कुन बाली पर्दछन् ?
35 / 50
35.राष्ट्रिय धान दिवस २०७९ को नारा के थियो ?
36 / 50
36.राष्ट्रिय धान दिवस कहिले देखि मनाउन शुरु गरिएको हो ?
37 / 50
37.Macrotyloma uniflorum बैज्ञानिक नाम कुन बालीको हो ?
38 / 50
38. International Rice Research Institute (IRRI) कहाँ रहेको छ ?
39 / 50
39.The International Maize and Wheat Improvement Center (CIMMYT) कहाँ रहेको छ ?
40 / 50
40.International Potato Center (CIP) कहाँ रहेको छ ?
41 / 50
41. National Rice Research Program कहाँ रहेको छ ?
42 / 50
42.National Wheat Research Program कहाँ रहेको छ ?
43 / 50
43.राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
44 / 50
44. राष्ट्रिय सिट्रस अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
45 / 50
45.चिनीको अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
46 / 50
46.अन्न फलफूल अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
47 / 50
47.अदुवा अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
48 / 50
48.पहाडी फसल अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
49 / 50
49.राष्ट्रिय आलु अनुसन्धान कार्यक्रम कहाँ रहेको छ ?
50 / 50
50. बीउ विजन ऐन, २०४५ कहिले जारी भएको हो ?
Your score is
The average score is 58%
Restart quiz