MODEL QUESTION SET 1
1 / 50
१. राष्ट्रिय जैविक बिबिधता नीति कहिले स्वीकृत भयो ?
2 / 50
२. कति औं योजनाले गरिवी ३२% मा झार्ने लक्ष्य लिएको छ ?
3 / 50
३. बाह्रौ त्रिवर्षेयि योजनाको अवधि हो ?
4 / 50
४.स्थानिय स्तरमा कृषि क्षेत्रमा कति प्रतिशत बजेट छुट्याउने व्यवस्था गरेको छ ?
5 / 50
५. नेपालबाट सबैभन्दा बढि निर्यात हुने वस्तु कुन हो ?
6 / 50
६. तेह्रौ योजनाले कृषि क्षेत्रलाई कुन प्राथामिकतामा राखेको छ ?
7 / 50
७. नेपालमा कृषि गणना प्रत्येक कति वर्षमा गरिन्छ ?
8 / 50
८. नेपालमा धान दिवस कहिले मनाईन्छ ?
9 / 50
९.चालु १५ औ योजनाको अवधि कति हो ?
10 / 50
१०. नेपालमा धान दिवस कहिले देखी मनाउन सुरु गरियो ?
11 / 50
११. अन्तर्राष्ट्रिय धान दिवस कहिले मनाइयो ?
12 / 50
१२. नेपालको कुल भु-भागको कति % जमिन खेति गरिएको छ ?
13 / 50
१३. वि.सं. २०६० को जनगणनाअनुसार नेपालको जनसंख्यको वार्षिक वृद्धिदर कति प्रतिशत छ ?
क. १.३५%
ख. २.३५%
ग. २.५%
घ. १.५%
14 / 50
१४. नेपालमा खेतियोग्य जग्गा कति प्रतिशत छ ?
15 / 50
१५. नेपालको पहाडको क्षेत्रफल कति वर्ग कि.मी छ ?
16 / 50
१६. PMAMP कति वर्षे योजना हो ?
17 / 50
१७. कृषि तथा खाद्य सुरक्षा आयोजना कति वटा जिल्लामा लागु गरिएको छ ?
18 / 50
१८. अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) को प्रधान कार्यालय कुन देशमा छ ?
19 / 50
१९. राष्ट्रिय सहकारी संघको स्थापना कहिले भयो ?
20 / 50
२०. Block production कार्यक्रम कसको सहयोगमा संचालित थियो
21 / 50
२१. टुकी पद्धति सुरुमा कुन कुन जिल्लामा लागु भयो ?
22 / 50
२२. जोन निर्माण गर्ने कम्तिमा कति क्षेत्रफल चाहिन्छ ?
23 / 50
२३. जुनारको सुपरजोन कुन जिल्लामा र हेको छ ?
24 / 50
२४. नेपालमा कति वटा सहकारी संस्था रहेका छन्
25 / 50
२५. एक गाउँ एक उत्पादन (OVOP) अन्तर्गत बेलको उत्पादन गर्ने जिल्ला कुन हो ?
26 / 50
२६. कृषि व्यवसाय प्रवर्द्धन निती कहिले आयो ?
27 / 50
२७. नेपालमा कृषिको लागि डिडिटि विषादीको आयात
28 / 50
२८. नेपालमा RBPR को सुरुवात कहिले देखि भयो
29 / 50
२९. नेपाललाई कहिलेसम्म मध्यम आय भएको राष्ट्रमा
30 / 50
३०. योजना विहिन वर्ष ?
31 / 50
३१. दीर्घकालीन कृषि योजना (APP) को अन्तमा गरिबी कति प्रतिशत घटाउने लक्ष्य थियो ?
32 / 50
३२.खाद्य ऐन कति सालमा आयो ?
33 / 50
३३.बिउ बिजन ऐन कहिले पारित भयो ?
34 / 50
३४. जलचर संरक्षण ऐन कहिले आयो ?
35 / 50
३५.राष्ट्रिय मल नीति कहिले आयो ?
36 / 50
३६.NARC ऐन कहिले पारित भयो ?
37 / 50
३७. सहकारी नियमावली कहिले पारित भयो ?
38 / 50
३८.स्थानिय स्वायत्त शासन ऐन कहिले आएको हो ?
39 / 50
३९. बिउ बिजन ऐन (Seed act ) ?
40 / 50
४० .दुग्ध विकास नीति कति सालमा स्वीकृत भयो?
41 / 50
४१. सहकारी ऐन कति सालमा आयो ?
42 / 50
४२ . पशु सेवा ऐन कहिले आएको हो ?
43 / 50
४३. जिबनासक बिसादी ऐन कति सालमा आयो ?
44 / 50
४४. जिबनासक बिसादी ऐन कति सालमा आयो ?
45 / 50
४५. राष्ट्रिय पंक्षी नीति कहिले जारि भएको हो?
46 / 50
४६. National Agriculture policy कति सालमा लागु भएको हो ?
47 / 50
४७. कृषि प्रसार रणनीति कति सालमा आएको हो?
48 / 50
४८. NARC visio को अवधि कति हो ?
49 / 50
४९. बिरुवा संरक्षन ऐन कति सालमा आयो ?
50 / 50
50 माटोमा स्वतन्त्र बसी नाइट्रोजन स्थारिकरण गर्ने व्याक्टेरिया कुन हो ?
Your score is
The average score is 27%
Restart quiz
MODEL QUESTION SET2
1. पहिलो बिरुवा संरक्षण ऐन कहिले आयो ?
2. राष्ट्रिय चिया नीति कहिले आयो ?
3. रासायनिक मल नियन्त्रण आदेश कहिले आयो ?
4. वातावरण संरक्षण ऐन कहिले पारित भयो ?
5. विकेन्द्रीकरण ऐन (decentralization act) कहिले पारित भयो?
7. कृषि मन्त्रालयले करार तथा साझेदारीमा कार्यक्रम संचालन निर्देशिका कहिले पारित गयी?
8. नेपालमा कृषि क्षेत्रको निक्षेपण कहिले गरिएको थियो?
9 जिवनासक विषादी नियमावली कहिले पारित भयो ?
10. National dairy development board act approved in:
6. राष्ट्रिय कृषि नीति कहिले लागु भयो?
11.What do you suggest to reduce soil pH
12 .Percentage of Nutrient contain of DAP is...?
13 .Study of origin and classification of soil
14.कुन तत्वको कमीले फल फुट्छ?
15 .Primary element is
16.The following is micro/trace element
17 . कोसेबालीको जरामा गाठा बनाउने ब्याक्टेरिया कुन हो ?
18 . तलका मध्ये कुन हरियो मलको रुपमा प्रयोग हुदैन ?
19 .धैचामा कति प्रतिशत नाइट्रोजन पाइन्छ
20 .तलका मध्ये कुन जैविक मल होइन ?
21 .Maximum water available to plant is
22 . बिरुवाले धेरैजसो कुन रुपमा नाइट्रोजन लिन्छ?
23 . अम्लीय माटो सुधार गर्न के प्रयोग गर्नुपर्छ ?
24 .माटोको उर्वराशक्तिको सन्तुलन गर्ने माटोमा अर्गानिक पदार्थ कति प्रतिशत हुन् उपयुक हुन् आवश्यक छ ?
25 .Mostly water available to plant is ?
26 . खेतीको लागि सबैभन्दा राम्रो माटो कुन हो ?
२७ . म्युरेट अफ पोटास मा कति प्रतिशत पोटास हुन्छ ?
२८ . EM भनेको के हो ?
२९ . कृषिमा नियमित रुपमा युरिया प्रयोग गरेमा बृधि हुन्छ ?
३० . Percentage of Zinc in zinc sulfate
31 . Nitrifying bacteria is
32 . Denitrification bacteria
33 . Ammonification bacteria
34. The bacteria involve to convert nitrite to nitrate is
35. बालीको उत्पादकत्व के मा भर पर्छ?
36. बाली उत्पादनको लागि चाहिने उपयुक्त माटोको पिएच :
37 . बिरुवाको लागि चाहिने पोषक तत्व कतिओटा छ?
38 .हावा र पानीबाट बिरुवालाई प्राप्त हुने पोषक तत्वहरुः
39 . माटोबाट मात्र बिरुवालाई प्राप्त हुने तत्वहरु कतिओटा छ?
40 .मुख्य खाद्य तत्व (Macro nutrient) कतिओटा छन् ?
41 .सहायक पोषक तत्व (Secondary nutrient) कतिओटा छन् ?
42 .Micro elements/trace elements
43.नेपालको करिब कति प्रतिशत माये अम्लीय (acidic) ङ?
४४ .नेपालमा क्षारिय माटो कति प्रतिशत छ ?
४५ .अम्लीय सहन सक्ने बाली कुन हो ?
४६ . क्षारिय सहन सक्ने बाली कुन हो ?
४७ . तलका मध्ये कुन सुक्ष्म तत्व हो ?
४८ .white bud of maize is caused by deficiency of 1 ?
49 .vertlcal cross section of a soil body from surface to the level of parent material is ?
50 . whip tail diseuse caused deficiency?
The average score is 0%
MODEL QUESTION SET 3
१. which of the following is not a nitrogenous fertilizer?
2. RCT समावेश गर्दछ: (includes)?
3. पौधाको रासायनिक प्रहरी हो:(chemical policemen of plant is )?
4. जिंक सल्फेटमा छ:
5. DAP मा फस्फोरसको सामग्रीको प्रतिशत ( parcentage of phosphorous content is DAP) ?
5. अम्लीय माटो सुधार गर्न के प्रयोग गर्नुपर्छ ?
7. क्षारीय माटो सुधार गर्न के गर्नुपर्छ ?
8.बोरोन तत्वको कमी बिरुवाको कुन भागमा देखिन्छ ?
9. हरियो मलको रुपमा तलका मध्ये कुन प्रयोगमा ल्याउन सकिन्छ ?
10. माटोको विज्ञानका पिता को हुन् ?
11. तलको मध्ये कुन कृषि प्रसारको सिद्धान्त हो ?
12. तलका मध्ये कृषि प्रसारको विशेषता कुन हो ?
13. The word "Extension" originated from:
14. The principle of extension education are:
15. अगुवा कृषकमा हुनुपर्ने गुण तलका मध्ये कुन कुन हुन ?
क. अगुवा गर्ने
ख. नमुना खेति गरेको
ग. सहयोगी
घ. माथिका सबै
16. Training & Visit System को सुरुवात नेपालमा कहिले भयो ?
17.टुकि पद्धति नेपालमा पहिला कुन जिल्लामा लागु भयो ?
18. नेपालमा प्रचलित तथा प्रभावकारी कृषि प्रसार तरिका कुन हो ?
19. उपयुक्त कृषक समुहको संख्या कति हुनु पर्दछ ?
20. सबै भन्दा बढी विवाद हुने कृषक समुह बिकासको चरण कुन हो ?
21. आ. ईपिएम संग सम्बन्धित कुन छ ?
22.तरिका प्रदर्शन केसँग सम्बन्धित छ ?
23.कृषि प्रसार कार्यकर्ताको प्रत्यक्ष निगरानीमा कृषकले सञ्चालन गर्ने प्रर्दशनलाई के भनिन्छ ?
24. "कृषि मेला प्रर्दशनी" को मुलभुत उद्देश्य के हो भने ठान्नु हुन्छ ?
25. छिटो सन्देश फैलाउन कुन प्रसार तरिका उत्तम मानिन्छ ?
26.कृषि प्रसार शिक्षाअन्तर्गत सञ्चालन गरिने तरिकाको छनौट गर्दा विशेष ध्यान दिनुपर्ने कुरा केके हुन ?
27.पोष्टर डिजाइनमा तलकामध्ये बेठीक के हो ?
28.नयाँ प्रविधिको सञ्चार गर्ने सशक्त माध्याम कुन हो ?
29. कृषि प्रसार शैक्षिक तरिकामध्ये "नाटक" कुन तरिकामा पर्दछ ?
20.तलका मध्ये कुन व्यक्तिगत तरिका हो?
31. तलका मध्ये कुन समुहगत तरिका हो?
32.तलका मध्ये कुन सामुहिक तरिका हो ?
33.तलका मध्ये कुन श्रव्य तरिका हो ?
34.तलका मध्ये कुन श्रव्यदृश्य तरिका हो ?
35.नेपालका ग्रहण शिलताको आधारमा आफैले खोजि गर्ने कृषक कति प्रतिशत छन् ?
36.ग्रहण प्रक्रियाका खुट्किला मध्ये परिक्षन (trail) कति औ खुट्किलो हो ?
37. तलका मध्ये संचार प्रक्रियाको प्रथम तत्व कुन हो ?
38.ग्रहण प्रक्रियाको अन्तिम चरण कुन हो ?
39.जिल्ला स्तरीय तालिम कतिअबधि हुन्छ ?
40.समयको आधारमा नयाँ प्रबिधि ग्रहण गर्ने कृषकहरूको वर्गिकरण कति प्रकारका छन?
41.संञ्चार प्रक्रियाका चरण कतिवटा छन् ?
42.नतिजा प्रदर्शन कुन तरिका भित्र पर्दछ
43.नेपाल रेडियोमा कृषि कार्यक्रम कहिले सुन्न सकिन्छ
44. कृषक दिवसमा के देखाइन्छ
45. उपयुक्त कृषि प्रसार तरिका छनौट गर्दा ध्यान दिनुपर्ने आधारमा कुनको बढी महत्व राख्छ
46. मिनिकीट वितरणको प्रमुख उदेश्य के हो ?
47.कृषि प्रसारले के काम गर्छ ?
48.अगुवा कृषकमा तलका मध्य कुन गुण हुन्छ ?
49.साधारणतया कतिजना सदस्य रहेको कृषक समुह
50.प्रसार शिक्षाको अवधारणा कुन देशबाट सुरु भयो ?
MODEL QUESTION SET 4
1.तलका मध्ये कुन आम सम्पर्क तरिका होइन ?
2.पर्चा कति पानाको हुन्छ?
3.T and V system सुरुमा कुन जिल्लामा लागु भयो ?
4.रेडियो नेपालबाट कृषि कार्यक्रमको पहिलोपटक सुरुवात कहिले देखि भयो ?
5.percentage of innovator in the society ?
6.आपतकालीन अवस्था बारे जानकारी गराउदा कृषि प्रसारको कुन तरिका प्रयोग गरिन्छ ?
7.तलका मध्ये कुन कृषि प्रकारको तरिकामा पृष्ठापोशानको सम्भावना निकै कम हुन्छ ?
9. which country first used the term extension education?
9.अविकसित व्यक्तिहरूको प्रतिशत;
10.सञ्चारको पहिलो चरण:
11.एकतर्फी सञ्चार कहाँ हुन्छ:
12.निम्नमध्ये कुन जनसञ्चारको शिक्षण विधि हो?
13.थोरै खर्च र कम समयमा धेरै कृषकमा पुग्न सकिने कृषि प्रसारको तरिका कुन हो ?
14.कृषि प्रसार कार्यकर्ताको गुण हो?
15.बाली उत्पादन प्रतियोगिताको मुख्य उद्देश्य कुन हो ?
16.नयाँ र पुरानो प्रबिधि बीच तुलनात्मक अध्ययन गर्ने प्रदर्शन लाई के भनिन्छ ?
17.पोष्टर प्रसारको कुन तरिका हो ?
18.सञ्चारका पहिलो चरण कुन हो ?
19.गरेर सिकिन्छ भन्ने सिद्धान्तमा आधारित कृषि प्रसारको तरिका हो ?
20.प्रभावकारी तालिमको लागि के तयार गर्नुपर्छ ?
21.PRA means
22.कृषक दिवस प्रसारको कुन तरिका हो ?
23.तालिमको प्रमुख के प्रदर्शन गर्छ ?
24.समुहगत कृषि प्रसार तरिकाको मुख्य फाइदा के हो ?
25.तालिम पत्रको सबैभन्दा पहिलो खुट्किलो कुन हो ?
26. कुन सामुदायिक कृषि प्रसार तरिकामा पर्दछ ?
27.सन्देशको फैलावट सबैभन्दा छिटो कुन तरिकाबाट हुन्छ ?
28.सबैभन्दा खर्चिलो कुन हो ?
29.प्रसार कार्यकर्ता र कृषकबीच सबैभन्दा राम्रो सम्बन्ध हुन्छ ?
30.निन्नमध्ये कुन समुह तरिका होइन ?
31.नतिजा प्रदर्शनका लागि तराईमा कति क्षेत्रफल आवश्यकता पर्छ ?
32.कृषक दिवश मनाउनुको मुख्य उद्देश्य के हो ?
33.बालीका रोगकीराको महामारी सम्बन्धी जानकारि दिनको लागी प्रभावकारि तरिका कुन हो ?
34.प्राविधिक वार्तालाप कुन कृषि प्रसारको तरिका हो ?
35.अशिक्षित, परम्पराबादि सोच र परिवर्तन हुन नचाहने ?
36.कृषक समूह कसले दर्ता गर्छ?
37.कृषक समूह कसले निर्माण गर्छ ?
38.समूह बिकासका चरण हरु कतिओटा छ?
39.हितकोष व्यवस्थापनको जिम्मा:
40.CBO भन्नाले :
41.कृषि प्रसार तरिकाको छनौट गर्दा कुन कुरामा ध्यान दिनु पर्छ ?
42.कुनै पनि नयाँ जात वा प्रविधिलाई पुरानो जात सगँ तुलना गर्नुलाई के भनिन्छ ?
43.श्रव्य साधान कुन हो ?
44.तलका मध्ये वागवानी कुन शब्दबाट आएको हो ?
45.फलफूललाई हावापानीका आधारमा कति भागमा वाइन सकिन्छ ?
46.तरकारी सम्बन्धी अध्ययन गर्ने विज्ञान ?
47.Plantataion crop includes ?
48.Cole/cruciferous crop includes ?
49.Family of tomato
50.Family of Radish
Model question set 5
1. नेपालमा फलफूल वालीको लागि सबै भन्दा राम्रो खालको सिचाई कुन हो ?
2.थोपा सिचाइ विधिबाट फलफूल विरुवालाइ सिचाई गर्दा कति प्रतिशत पानीको वचावट हुन्छ ?
3.फलफूल विरुवामा तलका मध्ये कुन विधिको प्रयोग गरी मलखाद प्रयोग गरीन्छ ?
4.उच्च घनत्वको स्याउको लागि सबै भन्दा राम्रो खालको सिचाई कुन हो ?
5.ग्रिन हाउस भित्रको टमाटरको लागि सबै भन्दा राम्रो खालको सिचाई कुन हो ?
6.फलफूल विरुवामा तलका मध्ये कुन विधिको सिंचाई तरिका उपयुक्त हुन्छ ?
7.पतझड फलफुल बिरुवा कुन हो ?
8.आँपको बैज्ञानिक नम के हो ?
9.सदाबहार फलफुल बिरुवा कुन हो ?
10. Decidious plant is ?
11. Climacteric fruit is ?
12.गर्मी र चिसोको चक्रमा नपर्ने फल के हो?
क। सिट्रस
ख। लिची
ग। कीवी
घ.माथिका सबै
13.तरकारी उत्पादनलाई प्रभाव पार्ने तलका मध्ये कुन जैविक तत्व हो?
14.क्याबेजको चिलिङ/वर्नालाइजेसन तापमान के हो?
15.पौधाको लागि उपलब्ध पानी के हो?
16.अफसेसन तरकारीको विधि के हो?
17.कति जिएसएम पोलिहाउस उपयुक्त हुन्छ?
18.पोलिहाउस निर्माणको लागि तलका मध्ये कुन उपयुक्त छ?
19.नर्सरीको लागि कुन उपयुक्त हुन्छ?
20. नर्सरीको लाग्ने प्रमुख रोग के हो?
21.चिसो समयमा उपयुक्त नर्सरी के हो?
22.सुक्खा समयमा उपयुक्त नर्सरी के हो?
23.वर्षा मौसमको नर्सरी के हो?
24.हार्डनिङ केसँग सम्बन्धित छ?
25.बीउको उपचारको फंगिसाइड के हो?
26.घरायसी प्रयोजनको उपयुक्त हुन्छ ?
27.करेसाबारीको लागि उपयुक्त क्षेत्रफल ?
28.तलका मध्ये कुन काँटछाँट को तरिका हो ?
29.टुप्पो छुट्याउने heading back कुन फलफुलमा गरिन्छ ?
30.स्याउ कुन वर्गमा पर्छ ?
31.मकवानपुरको दामनमा उत्पादन गरिएको मौसमी मुला कुन स्थानको लागि बेमौसमी हुन्छ ?
32.करेसाावारी स्थापनाले के मा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ?
33.भिरालो पहाडि क्षेत्रका लागि उपयुक्त फलफूल बालीको वगैचा रेखाङ्गन विधि कुन हो ?
34.नेपालको मध्य पहाडि क्षेत्रको भिरालो जमिनमा वर्षात समयमा वढि मात्रामा उत्पादन हुने बेमौसमि तरकारी कुन हो ?
35. फलफूल बोटलाइ निश्चित आकार र रुप दिने काटछाट लाइ के भनिन्छ ?
36.एक रोपनि जग्गामा मेवाको कतिवटा बोट अटाउछन ?
37.तरकारी नर्सरी ब्याडको चौडाई सामान्यतया कति राख्ने गरीन्छ ?
38.लड्डे सागमा कुन भिटामिन पाईन्छ ?
39.वगैचामा बोटविरुवाको वरीपरी Mulching गर्नुको मुख्य कारण के हो ?
40. खेतिको लागि कुन माटो उपयुक्त हुन्छ ?
41तरकारीको नर्सरी गर्न कस्तो स्थान रोज्नु हुदैन ?
42.पहिलो निजामती सेवा ऐन कहिले आयो?
43.निजामती सेवा ऐन कहिले आयो?
44.कमर्चारी समायोजन अध्यादेश कहिले पारित भयो?
46.निजामती सेवा ऐनको पहिलो संशोधन कहिले भएको थियो?
45.निजामती सेवा दिवस भाद्र २२ गते कहिले देखि मनाउन थालियो?
47.कुन सालदेखि निजामती सेवा पुरस्कार दिन थालियो?
48.निजामती सेवामा प्रवेशको लागि उम्मेदवारको न्यूनतम शर्तहरू केके हुन्?
49.निजामती सेवा ऐन, २०४९ अनुसार समावेशी कोटा कति प्रतिशत छ?
50.पिछडिएको क्षेत्र भन्नाले कुन जिल्लालाई बुझाउँछ?
Model Question Set 6
1. 1. Family of Pea
2. 2.Pulse/legume crops
3. 3.Tuber crop कुन वाली हो ?
4. 4.लहरे तरकारी अर्न्तगत कुन वाली पर्दछ ?
5. 5. तलका मध्ये कुन बहुवर्षे वाली perenial vegetable अर्न्तगत पर्दछ ?
6. 6.तलका मध्ये कुन वाली Bulbs vegetable अर्न्तगत पर्दछ ?
7. 7.एउटै फुल वा एउटै बिरुवाको फुलबाट परागकरण सोहि बिरुवाको अर्को फुलसगँ हुने परागसेचनलाई के भनिन्छ ?
8. 8.टमाटरको मुल वीउ उत्पादनका लागि पृथकतादुरी कति आवश्यक पर्दछ ?
9. 9.भाले र पोथी बोट फरक फरक हुने विरुवालाई के भनिन्छ ?
10. 10.Annual crops
11. 11.तरकारी बाली वर्गिकरणका आधारमा खुर्सानी कुन समुहमा पर्दछ ?
12. 12.बन्दा तरकारी वालि तलका मध्ये कुन समुहमा पर्दछ ?
13. 13.नरिवल कुन वर्गमा पर्छ ?
14. 14.आलुको वैज्ञानिक नाम के हो ?
15. 15.मुला कुन बाली पर्दछ ?
16. 16.केराउ कुन बाली पर्दछ ?
17. 17.प्याज कुन बाली पर्दछ ?
18. 18.स्वयसेचन बाली हो ?
19. 19. परानसेचन गर्न माध्यम कुन हो ?
20. 20.Pollination by birds is called ?
21. 21. Pollination by Bats is called?
22. 22.. Short day plant is ?
23. 23.Short day plant is ?
24. 24.Long day plant ?
25. 25.Long day plant ?
26. 26.Dayneutralplant
27. 27.कति वटा तरकारी बालीहरु प्रयोग भएको छन् ?
28. 28.एक जना मानिसको लागि दैनिक कति ग्राम तरकारी चाहिं छ ?
29. 29.scientific name of Radish ?
30. 30.केराउको वैज्ञानिक नाम के हो ?
31. 31.टमाटरको वैज्ञानिक नाम के हो?
32. 32.महिला औंला (ladies finger) को परिवार कुन हो?
33. 33.गाजरको परिवार कुन हो?
34. 34. सुन्तलाको परिवार कुन हो?
35. 35. लिचिको परिवार कुन हो?
36. 36.स्याउको वैज्ञानिक नाम कुन हो?
37. 37.केराको वैज्ञानिक नाम कुन हो?
38. 38.कीवीको वैज्ञानिक नाम के हो?
39. 39.उष्णकटिबंधीय फल कुन हो?
40. 40.उष्णकटिबंधीय फल कुन हो?
41. 41.शितोष्ण फल कुन हो?
42. 42.समशितोष्ण फल कुन हो?
43. 43.उपोष्ण फल कुन हो?
44. 44.फलफूल बगैंचामा उपयुक्त अन्तरबाली कुन हुन्छ ?
45. 45.वगैचाको रेखाङ्कन गर्दा मुख्य गरी कति विधि बाट गर्न सकिन्छ ?
46. 46.वर्गाकार वगैचाको रेखाङ्कन गर्दा कुन कुरालाई ध्यान दिनुपर्ने हुन्छ ?
47. 47.वगैचाको वर्गाकार तरिकाको तुलनामा Quincunx method मा कति प्रतिशत विरुवा अटाउछन ?
48. 48.वगैचामा विरुवा रोप्दा वर्गाकार विधि भन्दा षटकोण विधिबाट बेर्ना रोप्दा कति प्रतिशत विरुवा अटाउछन ?
49. 49.वर्गाकार विधिको परिवर्तित रुप कुन हो ?
50. 50.फलफूल र तरकारी वालीलाइ वढि मात्रामा कुन विधिबाट सिचाई गरीन्छ ?
Restart quiz Exit
MODEL QUESTION SET 7
MODEL QUESTION SET 8
1.रा.प. अनाकिंत प्रथम श्रेणीको लागि चाहिने न्यूनतम शैशिक योग्यता कति हो?
2.रा.प. अनंकित द्रितिया श्रेणि भन्नाले कुन पद हो ?
3.निजामती सेवा ऐन ,२०४९ अनुसार समाबेशी कोटा अनुसार महिला कोटा कति प्रतिशत छ?
8.मौखिक रुपमा लिन सकिने विदा कुन हो ?
7.भैपरी विदा मात्र कति दिन हुन्छ?
6.निजामती कर्मचारीको कति प्रकारको बिदा हुन्छ ?
5.निजामती कर्मचारीको हकमा परिक्षन काल कति समयको हुन्छ ?
4. निजामती सेवा ऐन अनुसार कति वटा सेवाको गठन गरेको छ?
13.बिरामी विदा वर्षमा कति दिन पाइन्छ ?
12.अध्ययन विदा लिन कम्तिमा कति वर्ष सेवा गरेको हुनुपर्छ ?
13.कुन विदा लिदा सेवा अवधि गणना हुदैन ?
10.घर विदा बढीमा कति दिन संचित गर्न सकिन्छ?
9.कुन विदा संचित गर्न सकिदैन ?
19.फलफूल बोटलाई निश्चित आकार र रुप दिने काटछाटलाई के भनिन्छ ?
18.नेपालको मध्य पहाडी क्षेत्रको भिरालो जमिनमा वर्षात समयमा बढी मात्रामा उत्पादन हुने बेमौसमि तरकारी कुन हो ?
16.करेसाावारी स्थापनाले के मा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ?
15.निजामतीसेवाऐन २०४९ अनुसार निजामती कर्मचारीले वर्षमा कति दिन घर बिदा पाउछ?
14.पुरुष कर्मचारीले पाउने बिदा कुन हो
23.वगैचामा बोटविरुवाको वरिपरी Mulching गर्नुको मुख्य कारण के हो ?
22.लड्डे सागमा कुन भिटामिन पाइन्छ ?
21.तरकारी नर्सरी ब्याडको चौडाई सामान्यतया कति राख्ने गरिन्छ ?
21.तरिका प्रदर्शन केसँग सम्बन्धित छ ?
20.एक रोपनि जग्गामा मेवाको कतिवटा बोट अटाउँछन् ?
२८.सामाजिक लागत भनेको ?
27.ASDP लाई संभाग कति वटा रहेका छन् ?
26.तरकारीको नर्सरी गर्न कस्तो स्थान रोज्नु हुँदैन ?
25.केराको high density planting को लागि प्रति हेक्टेर पति विरुवा लगाउन सकिन्छ ?
24.खेतिको लागि कुन माटो उपयुक्त हुन्छ ?
३३.बिउको स्तर छुट्याउन प्रयोग हुने विभिन्न रङ्गको टयागहरु मध्ये सेतो रंगको तयाग कुन स्तरको बिउमा प्रयोग गरिन्छ ?
३२.मकै बालीको व्यवसायिक बिउ उत्पादन गर्दा पहाडी क्षेत्रमा कम्तिमा कति क्षेत्रफलमा मकैको बिउ बालीले ढाकेको हुनु पर्दछ ?
३१. कृषिको जैविक बिबिधतामा तलका मध्ये कुन पर्दैन?
३१.प्रसुती स्याहार बिदा कति दिन पाउन सक्ने व्यवस्था छ ?
३०.प्रतिस्पर्धीको मूल्य अनुरुप निर्धारण गरिने मूल्यलाई के भनिन्छ ?
३८.Alternate bearतलका मध्ये कुन बालीको समस्या हो ?
३७.तलका मध्ये कुन स्वयम् सेचित बाली होइन ?
३६.यस्तो अवस्था जहाँ नगदेबाली बिक्रीको लागि लगाईन्छ भने तलको मध्ये के हो ?
३५. जिवानाश्क बिषादी व्यवस्थापन ऐन कहिले जारी भयो ?
३४.निजामती सेवा ऐन २०४९ तथा निजामती सेवा नियमावली , २०५० अनुसार महिला निजामती कर्मचारीले सेवा अवधिभर कति पटक सुत्केरी बिदा पाउने व्यवस्था रहेको छ ?
३९.आलुको चिप्सको लागि उपयुक्त जात कुन हो ?
४०.कर्णाली प्रदेशको फलफुल खेतीमा सबैभन्दा बढी हिस्सा कुन फलफुल वर्गको रहेको छ ?
41एक हेक्टर क्षेत्रफलमा उच्च घनत्वका (high density ) स्याउका बिरुवा संख्या कति हुन्छन ?
४२.पफिनेस के सगँ सम्बन्धित छ ?
४३. स्याउ लगाउने दुरी कति हुनु पर्दछ?
४४.नेपालमा उदियमान बालीको रुपमा कुनलाई चिनाउछ ?
४५.गरिबको स्याउ भनेर केलाई जनाउछ ?
४६.Catface बिकृति कुन बाली सगँ सम्बन्धित छ ?
४७.नेपालमा कफी खेतीको सुरुवात कुन जिल्लाबाट भएको मानिन्छ ?
४८. प्रसार कार्यकर्ताले गर्ने घर तथा खेत भ्रमण कुन समुहमा पर्छ ?
४९. कृषि प्रसारमा टुकी पद्दति (tuki approach) सर्वप्रथम कुन कुन जिल्लामा लागु भएको थियो ?
५०.नेपाल टेलिभिजनबाट रहेक दिन कृषि कार्यक्रम कुन समयमा प्रसारण हुने गरेको छ ?
MODEL QUESTION 9
2. कृषक पाठशाला भन्नाले के बुझिन्छ ?
3.असल कृषि प्रसार कार्यकर्तामा हुनु पर्ने गुण कुन होइन ?
8. नेपालमा सब भन्दा अग्लो स्थान (उचाई ) मा धान खेति गर्ने जिल्ला कुन हो ?
7.तलका मध्ये कुन झारनासक बिषादी मसुरोमा झार व्यवस्थापनका लागि सिफारिस गरिन्छ ?
6. बाली बिज्ञानमा खनजोतको ठुलो महत्व छ, खनजोतको पिता भनेर कसलाई चिनिन्छ ?
5.तलका मध्ये कुन औधोगिक बाली होइन ?
4. Agro ecological system Analysis (AESA) तलका कुन कृषि प्रसारको विधिमा अधिकतम प्रयोग गरिन्छ ?
13.धान बालीको पात र फेदमा लाग्ने डढुवा रोग (sheath blight) को कारक तत्व के हो ?
12.नेपालमा विषादीको औसत खपत खास प्रति हेक्टर कति छ ?
11.मकैको बैज्ञानिक नाम कुन हो ?
10.खुमल ४ धानको उत्पादन क्षमता कति छ ?
9.तलका कुन मकैको जातमा उच्च मात्रामा प्रोटिन पाइन्छ?
18.तलका मध्ये कुन च्याउ गर्मि याममा पनि खेति गर्न सिफारिस गरिन्छ ?
17.नेपालमा कति वटा बिषादी प्रतिबन्धित गरिएको छ ?
16.कन्ये च्याउलाई कुन माध्यमबाट खेति गरिन्छ ?
15.माहुरिमा कर्मी (worker bee) माहुरी के हुन् ?
14.तलका मध्ये कुन किटनासक विषादीको ३ ग्रामको ट्यावलेट मात्र नेपालमा प्रतिबन्धित गरिएको छ ?
23.कुनै वस्तुको बजार मूल्य बढेमा आपूर्ति बढ्छ र बजार मूल्य घटेमा वस्तुको आपूर्ति घट्छ आपूर्ति र मूल्य बिचको सकरात्मक सम्बन्धलाई के भनिन्छ ?
22.बजार मुल्यमा प्रति इकाई उत्पादन लागतलाई के भनिन्छ ?
21.प्लान्ट क्वारेन्टाईनको काम के हो ?
20.नेपालको रैथाने मौरी कुन हो ?
19.अंगुर , अनार जस्ता फललाई किराबाट बचाउन जाली वा खोलको प्रयोग गर्ने तरिका तलका मध्ये कुन प्रबिधि अन्तर्गत पर्दछ?
28.खाद्य सुरक्षा भन्नाले के बुझिन्छ ?
27.खरिद कर्ताले कृषकहरुको घरखेतमा गएर किन्ने मूल्यलाई के भनिन्छ ?
26.कुनै वस्तुको मूल्य बढदा माग घट्छ र मूल्य घट्दा माग बढ्छ ,माग र मुल्य बिचको बिपरित सम्बन्धलाई कुन नियमले बुझाउ?
25.माग भन्दा बढी आपूर्ति हुने सामानलाई के भनिन्छ ?
24.कर्णाली प्रदेश सरकारले अर्गानिक कृषिको आधार खडा गरि रैथाने बाली वस्तुको संरक्षन निर्णय कुन मितिमा गरेको थियो ?
33.परिक्षनको लागि प्रयोगशालामा पठाउने माटोको परिमाण कति हुनु पर्दछ?
32.माटोमा पानीको मात्रा नाप्न प्रयोग हुने यन्त्रलाई के भनिन्छ?
31.माटोको नमुना लिने उपयुक्त समय कहिले हो ?
30.तल दिएको मध्ये तत्व बिरुवालाई आवश्यकता पर्ने सहायक तत्व हो ?
29.कुनै पनि व्यवसायको कुल आम्दानी र खर्च बराबर हुने अर्थात नाफा पनि नहुने र घाटा पनि नहुने अवस्थाको बिन्दुलाई के भनिन्छ ?
38.रायोको मूल बिउ उत्पादन गर्दा न्युनतम पृथकता दुरी (isolation distance ) कति राख्नु पर्दछ?
37.बिउ उत्पादन कर्ता आफैले प्रमाणीकरण गर्ने कुन स्तरको बिउ हो ?
36.सुर्खेत जिल्लाका लागि निम्न मध्ये कुन प्राथमिकता प्रदत्त बाली हो ?
35.काउलीमा लाग्ने (Ricing) रोग के कारणले हुन्छ ?
34.उपभोक्ताको खरिद मूल्यलाई के भनिन्छ ?
43.राष्ट्रिय भू -उपयोग नीति, २०७२ ले देशको सम्पूर्ण जग्गालाई कति भागमा बिभाजन गरिएको छ ?
42.कृषि प्राबिधिक कार्य समुहको उद्देश्य के हो ?
41.जिवानाश्क बिषादी व्यवस्थापन ऐन, २०७६ ले तलको कुन अवस्थामा पन्जिकरणनगरिएका बिषादीको प्रयोग तथा पैठारी गर्न अनुमति दिएको छ ?
40.नेपालमा कृषि संचार नीति कहिले जारि भएको हो ?
39.आलुको बियाँ बाट बेर्ना उत्पादन गरि आलु खेति गर्दा १ हे. जग्गाको लागि कति बियाँ आवश्यक पर्छ ?
48.कर्णाली प्रदेश प्राङ्गारिक् कृषि ऐन कहिले देखि लागु भएको हो ?
47.समग्र बिमा क्षेत्रको नियमन गर्न स्थापना गरिएको नियामक निकाय कुन हो ?
46.खाद्यांन्न बालीको क्षेत्रफल र उत्पादनको हिसाबले कर्णाली प्रदेशको कुन जिल्ला तुलनात्मक रुपले सबैभन्दा न्यून रहेको छ ?
45.कृषि तथ्यांकतयार गर्दा किसानले भनेको मुरी,पाथी,मनलाई केजी, क्विन्तल वा टन र बिघा,रोपनी ,कठ्ठालाई हेक्टरमा रुपान्तरण गर्ने कार्यलाई ....... भनिन्छ ?
44.निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावलीमा व्यवस्था गरिए अनुसार कर्मचारीले एक वर्षमा कति दिन घर बिदा पाउने व्यवस्था छ ?
49.पोष्टहार्भेष्ट प्रबिधि अन्तर्गत तरकारी तथा फलफुललाई कपडामा पोको पारि उम्लेको पानीमा केहि बेर डुबाउने र डिब्बा बन्दी गर्नु अघि त्यसलाई चिस्याउने प्रक्रियालाई के भनिन्छ ?
50.कर्णाली प्रदेश अन्तर्गत पर्ने तलका मध्ये कुन जिल्लामा तुलनात्मक रुपमा सबैभन्दा धेरै तरकारीको बिउ उत्पादन हुने गरेको छ ?
MODEL QUESTION SET10
1.कुन बाली उपजमा अफ्लाटोकिसनबिष प्रमुख रुपमा देखा परेको छ ?
2.सबै भन्दा धैरै हाटबजार रहेको जिल्ला कुन कुन हुन् ?
3.यन्त्रको मर्मत सम्भार कस्तो लागत हो ?
8.सामान्यताया: आयल इमर्सन (तेल साबुन ) को प्रयोग कस्तो पोखरीमा गरिन्छ ?
7.नेपालमा सिफारिस गरिएको उन्नत मत्स्य पालन प्रविधिमा कति जातका माछाहरु एकै साथ पाल्ने गरिन्छ ?
6.खाडलमा गाईबस्तुहरुको गोबर र पातापतिन्न्गर मिसाएर बनाएको मललाई के भनिन्छ ?
5.माटोको उर्वराशक्ति कायम राख्न कुन तरिकाले माटो व्यवस्थापन गर्नु पर्दछ ?
4.न्युनतम समर्थन मुल्यको नकारात्मक पक्ष के हो ?
9.माछा भुर ढुवानी गर्दा plastic bag मा क्रमशः oxygen र पानिको ratio कुन अनुपातमा हुन् उपयुक्त मानिन्छ ?
10.काकावन के कामको लागी प्रयोग गरिन्छ ?
11.मलखादमा उपलब्ध हुने नाइट्रोजन,फस्फोरस,पोटासियमलाई उपयुक्त रुपमा के भनिन्छ ?
15.तराई क्षेत्रमा साधारणतया: कमनकार्पको भुरा कुन महिनामा उपलब्ध हुन्छ ?
14.कार्प माछा उत्पादनको लागि साधारणतया: कति प्रतिशत सम्मको तल उल्लेख भए अनुसार पोतिनयुक्त दाना तयार गर्न उपयुक्त हुन्छ ?
13.निम्न लिखित मध्ये filamentous algae कुन हो ?
12.कुनै जलासयमा उपलब्ध हुने प्राकृतिक आहाराको भरमा मत्स्यपालन गरिने तरिकालाई के भनिएको छ ?
20.पिंजडामा माछापालन सम्बन्धमा निम्न उल्लेखित भनाइ मध्ये कुन चाहिं सत्य होइन ?
19.एक हेक्टर माछा पोखरीका लागि कम्पोष्ट मल कति परिमाणमा सिफारिस गरिएको छ ?
18.माउ माछा ढुवानी गर्दा कुन रसायन प्रयोग गरिन्छ ?
17.इन्डियन मेजर कार्प माछालाई प्रजनन गर्दा के हर्मोन दिइन्छ
16.रहूको भुसुना माछा (hatchling) कहाँ उत्पादन गरिन्छ ?
25.ठण्डा पानीमा उत्पादन हुने उच्च मुल्यको माछा कुन हो ?
24.हरित क्रान्ति (green revolution) प्रविधिले वातावरणमा कस्तो प्रभाव पारेको छ ?
23.पशु सेवा बिभाग अन्तर्गत कति वटा सेवा केन्द्र /उपकेन्द्र मार्फत पशु सेवा कार्यक्रमका सेवा प्रदान हुदै आएको छ ?
22.कृषि विकास मन्त्रालयको प्रमुख कार्य ... हो ?
21.मलिलो तालमा कुन जातको माछालाई कृतिम आहार/दाना नदिई केजमा पाल्न सकिन्छ ?
30.नेपालमा कृषि तथा पशु बिकासका मुख्य समस्याहरु कुन हो ?
29.आय तथा लागत बराबर हुने अवस्थालाई के भनिन्छ ?
28.कृषि क्षेत्रमा मत्स्य उत्पादनको योगदान कति प्रतिशत छा ?
27.एउटा सहकारी गठन गर्न कम्तिमा कति सदस्य हुनु पर्छ ?
26.तरकारीको बिउ उम्रिने औसत तापक्रम कति हो ?
35.कृषि डायरी कहाँबाट प्रकाशन हुन्छ ?
34.पशु सेवा विभागको संगठनात्मक संरचना अन्तर्गत कति वटा कार्यक्रम निर्देशनालयहरु छन् ?
33.कृषि क्षेत्रको दिगो बिकासका लागि कुन निकायको सहभागिता आवश्यक छ ?
32.कृषि तथा पशु बिमाको व्यवस्था कुन वर्ष देखि शुरु भएको हो ?
31.कृषि विकास मन्त्रालयअन्तर्गतको कुन निकायलाई कृषि सम्बन्धि अनुसन्धान कार्य तोकिएको छ ?
40.नेपालले WTO को सदस्यता कहिले प्राप्त गरेको हो ?
39.सबैभन्दा बढी उत्पादन बृद्धिदर भएको बाली वस्तु कुन हो ?
३८.नेपालको कुन जिल्लामा सर्वप्रथम सहकारी संस्थाको गठन भएको थियो ?
37.मिश्रित कृषक समुह गठन गर्दा महिलाको समावेशी सहभागिता कम्तिमा कति प्रतिशत हुन् आवश्यक छ ?
36.District profile मा के हुदैन
45.उपयुक्त माटो व्यवस्थापन गरि स्वस्थ माटो राख्न माटोमा कम्तिमा कति प्रतिशत खाद्यतत्वको स्रोतमा प्राङ्गारिक वा गोबर मलको स्रोत प्रयोग गर्नु पर्दछ?
44.तल उल्लेखित मत्स्य दानाको पौष्टिक ( nutrient) तत्व मध्य शक्तिको स्रोत (energy source) को लागि कुन ठिक हो ?
43.नेपालमा हाँस सम्बन्धि प्रबिधि प्रसार गर्न कुन निकायलाई जिम्मेवारी दिईएको छ ?
42.नेपालमा पश्मिन उत्पादनको लागि प्रशिद्ध बाख्रा कुन हो ?
41.नेपालमा खेति योग्य जमिन कति प्रतिशत छ ?
46.मध्यपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालय कुन ठाँउमा अवस्थित छ ?
47.एक जातीय मत्स्यपालनमा कुन जातलाई सिफारिस गरिएको छ ?
48.काठमाण्डौ उपत्यकामा माछाको थोक बजार कहाँ रहेको छ ?
49.कृषि बिभाग अन्तर्गत मत्स्य शाखाको स्थापना कहिले भएको थियो ?
50.विभिन्न आहार बिहार भएको माछाहरुलाई सयुक्त रुपमा एकै ठाँउमा पालिने तरिकालाई के भनिन्छ ?
The average score is 37%
MODEL QUESTION SET11
1.मिश्रीत माछापालनका लागि पोखरीमा पानीको न्युनतम गहिराई कति हुनु पर्दछ?
2.माछाको जुम्रा कसलाई भनिन्छ?
3.सामान्य मत्स्यपालन पद्दीले माछापालन गर्दा के प्रयोग गरिन्छ ?
4.ह्र्याचलिंग भन्नाले के भनिन्छ ?
5.माछा पाल्ने पोखरी सुकाई सकेपछि हानिकारक तत्व नियन्त्रण र सरसफाई गर्न सामान्यतया: पोखरीमा कुन दरले घर पोत्ने चुन छर्कने पर्दछ?
6.केज वा पोखरीमा पालिएका माछाहरुको बृद्धि जाँचगर्दा कुल संख्याको कति प्रतिशत माछाको तौल लिनु आवश्यक पर्दछ?
7.कृषि अनुसन्धान कार्यक्रम कुन निकायबाट संचालन हुन्छ ?
8.सन् २०१४/१५ मा दुधको उत्पादन नेपालमा कति भएको अनुमान गरिएको थियो ?
9.आधुनिक कृषि व्यावसायिको तलका मध्ये कुन गुण आवश्यक हुन्छ ?
10.बजार सहजीकरण हेतु स्थापित कृषि संकलन केन्द्रको मुख्य कार्य के हो ?
11.नेपालको कृषि क्षेत्रको कुल ग्रार्हस्थ उत्पादन (AGDP) मा सबैभन्दा बढी योगदान दिने बाली कुन हो ?
12.माग र आपूर्तिको अस्थायी सन्तुलनबाट निर्धारण हुने छोटो समयको मूल्यलाई के भनिन्छ?
13.The poor growth in rice production is due to ?
14.हेफर भन्ने अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले तलका मध्ये कुन वस्तुमा बढी काम गरेको छ ?
15.कृषि तथा पशु पालन कार्यक्रम संचालन गर्न पहिलो चरणको कार्यक्रम कुन हो ?
16.वागवानी बिकासका दृष्टिले नेपाललाई मुख्यतया कतिवटा जलवायु क्षेत्रमा बिभाजन गर्न सकिन्छ ?
17.कृषक समुहमा कति जना सदस्य राख्नु उपयुक्त मानिन्छ ?
18.प्रसार शिक्षा के हो ?
19.खेतमा लगाएको पहिलो बाली नाभित्रयाउदै अर्को बाली लगाउने खेति प्रणालीलाई के भनिन्छ?
20.फलफुल बगैचाको रेखांकन गर्दा चार कुनाको बिचमा पर्ने गरि एउटा थप बिरुवा समेत लगाउने डिजाइनलाई के भनिन्छ ?
21.जमुनापारी बाख्राको उत्पत्ति भएको देश कुन हो ?
22.Hicast को मुख्य योगदान कुनमा छ ?
23. Short fall कुन वाली को बिमालेख संग सम्बन्धित छ ?
24. कुन वाली को बीमा लेख अनुसार जंगली जनावरबाट क्षति हुँदा दाबी गर्न पाइँदैन ।
25. विमक ले कति दिन भित्र बीमित लाई दाबी को रकम दिनुपर्ने व्यवस्था छ
२६. कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका 2079 अनुसार मध्यस्तकर्ता को हुन्छ
27.कृषि बीमा गर्दा छुट्टै रूपमा तिर्नु पर्ने दुर्घटना बीमा बापत कति रुपैयाँ शुल्क तिर्नुपर्छ
28.विमाको सम्बन्धमा कुन भनाइ ठीक छ
29. नेपालको संविधान अनुसार कृषि र भूमिसुधार सम्बन्धी नितिमा निम्न मध्ये कुन प्रदैन ? (वाग्मती प्रदेश/पाँचौ तह / २०७७)
30. नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य अन्तर्गत कुन धारामा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ ? (PMAMP)
31.नेपालको संविधान २०७२ अनुसार बीउ बिजन सम्बन्धी व्यवस्था कुन धारामा छ ? ( चौथो तह / २०७८)
36.नेपालको वर्तमान संविधानको भाग ३ धारा ३६ मा प्रत्येक नागरिकलाई कुन कुराको प्रत्येक नागरिकलाई कुन कुराको प्रत्याभूति गरिएको छ ?(गण्डकीप्रदेश चौथो तह २०७८ )
35.नेपालको संविधान बमोजिम कृषि प्रसारको व्यवस्थापन, संचालन र नियमन कुन सरकार / तहको अधिकार क्षेत्र भित्र पर्दछ ? (१नं. प्रदेश /चौथो तह / २०७८)
34. नेपालको संविधानमा कृषि तथा खाद्य सुरक्षा सम्बन्धी व्यवस्था कहिले देखि शुरु भएको हो ? ( १ नं. प्रदेश/चौथो तह / २०७८)
33.नेपालको संविधानमा खाद्य सम्बन्धी हकको व्यवस्था कति नं. को धारामा छ ? ( १ नं. प्रदेश /चौथो तह / २०७८)
32. नेपालको राष्ट्रिय कृषि निति कुन निकायले तर्जुमा गर्दछ ? ( १ नं. प्रदेश / पाँचौ तह / २०७८)
41. वर्तमान संविधानको कृषि प्रसारका कार्यका लागि कुन तहको सरकारलाई बढी जिम्मेवारी बनाएको
छ ? ( वाग्मती प्रदेश / पाँचौ तह / २०७८)
40. प्रत्येक नेपाली नागरिकको खाद्य सम्प्रभुता तथा खाद्य अधिकारबाट सुरक्षित हुन पाउने संवैधानिक
अधिकार नेपालको संविधानमा कुन धारामा व्यवस्था गरिएको छ ? ( लुम्बनी प्रदेश /चौथो तह करार
/२०७८)
39.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ? ( गण्डकी प्रदेश/चौथो तह / २०७८)
38. नेपालको वर्तमान संविधान अनुसार खाद्य सम्बन्धी हक कुन धारामा व्यवस्था गरिएको छ ?
( गण्डकी प्रदेश/चौथो तह / पाँचौ तह २०७८)
37.नेपालको वर्तमान संबिधानमा भएको व्यवस्था अनुसार कृषि प्रसारको व्यवस्थापनमा संचालनमा र नियन्त्रण कुन तहको अधिकार सुची अन्तर्गत पर्दछ?(गण्डकी प्रदेश चौथो तह /पाचौ तह २०७८ )
46. कृषि विभागको स्थापना कहिले भएको हो?
45.नेपालमा आई.पी.एम कार्यक्रम कुन जिल्लाबाट सुरु भएको हो?
44. नेपालमा आई.पी.एम कार्यक्रम कहिले सुरु भएको थियो? (पाइलट कार्यक्रम)
43. नेपालमा सामुदायिक आईपीएम कार्यक्रम कहिले सुरु भएको थियो?
42. नेपालको संविधान धारा ५१ (ङ) मा कृषि तथा भूमि सुधार सम्बन्धी कति वटा नितिहरु रहेका छन
? (कर्णाली प्रदेश / पाँचौ तह / २०७८)
50.कृषि प्रसार कार्यकर्ता कृषकको....हो ?
49. कृषि प्रसारको शैक्षिक उद्देश्य के हो ?
48.कृषि प्रसार कार्यकर्ताले कृषकहरुलाई विश्वासमा लिन ...... हुनुपर्छ।
47. कृषि प्रसार कार्यकर्ताले कृषकको ........ मा परिवर्तन गर्न मद्दत गर्छन्?
The average score is 4%
Copy Right@2024 TechTalkDev