Answer the Question of Game AQG

T-20 क्रिकेट खेलमा  नेपालको तर्फ बाट १ ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेटर  को  हुन ? 

    • दिपेन्द्र सिंह ऐरी
  • पारस खड्का
  • कुशल भुर्तेल
  • कुशल मल्ल

T-20 क्रिकेट खेलमा  नेपालको तर्फ बाट दिपेन्द्र सिंह ऐरीले  १  ओभरमा ६ छक्का कुन टिम बिरुद्ध हानेका थिए ? 

  • मंगोलिया
  • कतार        
  • ओमान
  • मलेसिया

T-20 क्रिकेट खेलमा  नेपालको तर्फ बाट दिपेन्द्र सिंह ऐरीले  १  ओभरमा ६ छक्का कुन सालमा हानेका थिए ? 

  1. सन २०२०
  2. सन २०२१
  3. सन २०२३
  4. सन २०२४

Leave a Comment